Author
admin

संविधानसभाको बैठक आज पनि बस्दै

जेठ १९, काठमाडौ–संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा तत्कालीन राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति

तालिबान संगठनले कब्जामा लिएका अमेरिकी सेनाको रिहाई

जेठ १८, एजेन्सी– अफगानिस्तानमा संघर्ष गरिरहेको तालिबान संगठनले कब्जामा लिएको पााच बर्षपछि एक अमेरिकी सैन्य जवानलाई रिहाई गरेको छ । आफ्ना पााच कैदी

प्रेस युनियन काठमाडौ अध्यक्षमा नकुल अर्याल विजयी

जेठ १८, काठमाडौ– नेपाल प्रेस युनियन काठमाडौं शाखाको ३ वर्ष कार्यकालको लागि नकुल अर्याल विजयी हुनुभएको छ । नेतृत्व चयनका लागि आज भएको

एमालेको नया नेतृत्व एकताबद्धरुपमा चयन हुने–झलनाथ खनाल

जेठ १८, काठमाडौ– नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न नवौं महाधिवेशनबाट एकताबद्धरुपमा नेतृत्व चयन हुने वताउनु भएकोछ । उपनिर्वाचनका

पार्टीलाई वलियो वनाउन मेरो उमेदवारी–नेता नेपाल

जेठ १८, काठमाडौ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई साङ्गठनिक रुपमा वलियो वनाउन लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

व्यवस्थापिका संसदको वैठक विपक्षीद्धारा अवरुद्ध

जेठ १८, काठमाडौ– एकीकृत माओवादीले अबरोध गरेपछि स्थगित भएको व्यवस्थापिका संसदको बर्षे अधिवेशन आईतबार पनि सुरु हुन सकेको छैन । संसद अधिवेशन सूचारु

अध्यक्ष पदमा नेपालको औपचारिक उम्मेदवारी घोषणा

जेठ १७, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । प्रज्ञा भवन कमलादीमा शनिबार

विद्युत प्राधकिरणद्धारा लोडसेडिङको समय घटाउने तयारी

जेठ १७, काठकाडौ –वर्षका कारण नदी र जलाशयमा पानीको मात्र बढेसागै विद्युत प्राधकिरणले लोडसेडिङको समय घटाएर नयाा तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ