भदौ ७, काठमाडौँ – सक्तासाझेदार नेपाली काँग्रेस र नेकपा एमालेबिच राज्यको पुनःसंरचना, शासकीय स्वरुप,लगायत संविधानका विवादित विषयमा सहमति खोज्न छलफललाई अघि बढाएका छन्
भदौ ७, काठमाडौँ – चिलिमे जलविद्युत कम्पनीमा पुरानै ब्यवस्थापकको माग गर्दै बिभिन्न चार दलले आज पनि अनिश्चितकालिन रसुवा बन्द गर्दा त्यहाँको जनजिवन प्रभावित