Author
admin

वि.पी.को ‘तीन घुम्ती’मा चलचित्र बन्ने

भदौ ११, काठमाडौँ – विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र बन्ने भएको छ । पछिल्लो समय साहित्यिक कृतीहरुमा आधारित रहेर

नेप्से ओरालो लाग्यो

भदौ ११, काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज परिसूचक ९नेप्से० ३७ दशमलव ८१ अंकले घटेको छ ।  राष्ट्र बैंकबाट जारी एक निर्देशनको अपव्याख्या भएपछि

मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग पराजित

भदौ ११, काठमाडौँ –  बङ्गलादेशमा भएको यु–२३ को मैत्रीपूर्ण खेलमा नेपाल  बङ्गलादेशको राष्ट्रिय फुटबल टिमसँग पराजित भएको छ ।  बङ्गलादेशस्थित ढाकाको आर्मी रङ्गशालामा

ग्रान्डस्लाम टेनिसमा शीर्ष खेलाडीहरुको विजयी सूरुवात

भदौ ११, काठमाडौँ – वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन सुरु भएको छ । अमेरिकाको फ्लसिङ मिडोजमा आयोजित प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीहरुले

स्थानीय निर्वाचनमा महिला पुरुष बराबरी –अध्यक्ष ओली

भदौ १०, काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लिभरपुल म्यान्चेष्टर सिटीसंग पराजित

भदौ १०, काठमाडौँ – ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यान्चेष्टर सिटीसंग पराजित  भएको छ । स्ट्राईकर जाभेटिकको चम्कीलो प्रर्दशनको मद्धतमा  सिटिले लिभरपुल विरुद्ध

सहमति कार्यान्वयन गर्न मोर्चाको दबाब

भदौ १०, काठमाडौँ-व्यवस्थापिका संसद्म प्रतिपक्षमा रहेका एकीकृत नेकपा माओवादी  लगायत विभिन्न सात राजनीतिक दलले विगतमा भएको सहमति कार्यान्वयन गर्न २४ घन्टे चेतावनी दिएका

सत्तासाझेदारले बहुमतका आधारमा पेल्न खोजे : प्रचण्ड

भदौ १०, काठमाडौँ – एमाओवादीका अध्यक्ष तथा संसदीय दलका नेता  पुष्पकमल दाहाल प्रचण्डले सक्तासाझेदार कांग्रेस एमालेले माओवादीलाई एक्ल्याउदै लगेर बहमुतका आधारमा पेलेर अघि

२६ सभासदको मनोनयन बारे छलफल

भदौ १०, काठमाडौँ – सत्तासाझेदार दलहरुले सरकारले मनोनीत गर्न बाकी रहेका २६ सभासदको मनोनयन बारे कानुनविद्हरुसँग परामर्श गरेका छन् । सर्वोच्च अदालतको आदेश