Author
admin

आलोक नेम्बाङद्धारा आत्महत्या , श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा शव

कार्त्तिक २१, काठमाडौँ-हिजो बेलुका आत्महत्या गरेका निर्देशक आलोक नेम्बाङको शवलाई श्रद्धान्जलीका लागि कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा राखिने भएको छ । हाल महाराजगन्जस्थित टिचिङ हस्पिटलमा

भारतीय मन्त्रीमण्डल बढ्ने

कार्त्तिक २१, काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार आफ्नु नेतृत्वको मन्त्रीमण्डल  बढाउने अनुमान रहेको स्रोतले जनाएको छ । उनले मन्त्रीमण्डलमा हाल ४५ जना

उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित

कार्तिक २१,काठमाडौं-उच्चस्तरीय राजनीतिक समितिको आजका बोलाइएको बैठक व्यस्तताको कारण देखाउदै  सत्तासाझेदार दलहरुले स्थगित गर्न माग गरेपछि स्थगित गरिएको समिति संयोजक एकीकृत माओबादी अध्यक्ष

बलात्कारको आरोपमा र्‍याडिसनका महाप्रबन्धक पक्राउ

कार्तिक २१,काठमाडौं – आफ्नै स्टाफलाई बलात्कार प्रयास गरेका होटल र्‍याडिसनका महाप्रबन्धक अनिल मल्लिकलाई प्रहरीले  पक्राउ गरेको छ ।  राजधीको  होटल र्‍याडिसनका  महाप्रबन्धक समेत रहेका

कलाकार भन्छन्- नेताहरु, संविधान बनाऊ

कार्तिक २१ काठमाडौं- अभिनेत्री मिथिला शर्मालाई समयमै संविधान बन्नेमा शंका छ। समयमै संविधान नबन्ने अवस्था देखा परेकोमा उनी चिन्तित पनि छिन्। आफ्नोतर्फबाट उनले हरसम्भव

एसीसी यु-१९ प्रिमियर क्रिकेट: पहिलो दिनका खेलहरु स्थगित

कार्तिक २१ काठमाडौं-कुवेतमा आजदेखि सुरु हुने भनिएको एसीसी यु-१९ प्रिमियर क्रिकेट अन्‍तर्गत पहिलो दिनको खेलहरु स्थगित भएका छन् । पहिलो दिन शुक्रबार एकअर्काका

कांग्रेस र एमालेबीचको विवाद सल्टाउन सुकुम्बासी आयोगमा पदाधिकारी थप्ने

 कात्तिक २१,काठमाडौ- मन्त्रिपरिषदले सुकुम्बासी समस्या समाधान सुझाव आयोगको नियुक्तिका बारेमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीचको विवाद सल्टाउन पदाधिकारी थप्ने निर्णय गरेको छ

२५ देश सहभागी पर्वतीय सम्मेलन काठमाडौंमा

कात्तिक २१,काठमाडौ-पर्वतीय क्षेत्रका वासिन्दा र परिवर्तित अनुकुलनुका बारेमा २३ देखि २६ कात्तिकसम्म काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । कान्तिपुर दैनिक अगाडि लेख्छ, विज्ञान, प्रविधि

अपर माइको ७५ प्रतिशत निर्माण पुरा

कार्तिक २१, इलाम-इलामको माबु गाविसमा निर्माणाधिन अपर माइ हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको निर्माण ७५ प्रतिशत पुरा भएको प्रवद्र्धक संस्था माइभ्याली हाइड्रोपावर कम्पनीले जनाएको छ