Author
admin

अलविदा निर्देशक आलोक नेम्वाङ (फोटो फिचर)

कात्तिक २२, काठमाडौँ-जिन्दगीमा पटक पटक मनुभन्दा एकै पटक मनु वेश भन्ने सुसाइट नोट लेखेर बिहिबार साभm आफ्नै घरमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वागंको

‘आलोक तिमी भ्रममा पर्‍यौ ‘ : आचार्य प्रभा

‘आलोक’ तिमी उज्यालो प्रकाशको पर्याय, यो कस्तो अनौठो परिदृश्य छाडेर संसारलाई अँध्यारो निष्पट अन्धकारमा धकेली बिलिन् भयौ? कसरी मान्यो हँ !!! तिम्रो त्यो

पपुवा न्यु गिनीमा भूकम्प

कात्तिक २१, काठमाडौँ-पुपुवा न्यु गिनीमा आज ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । दिउसो अमेरिकी भौगर्भिग सर्वेक्षण संस्थाले  मापन गरेको जनाएको छ ।

अब प्रक्रियाबाटै संविधान जारी हुन्छ

कात्तिक २१, काठमाडौँ-उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमति नभए अब प्रक्रिया बाट नै निर्धारित समयमा  संविधान जारी हुने बताएका छन् । चितवनमा 

अख्तियारको निर्देशन नमान्नु : अर्थसमिति

कात्तिक २१, काठमाडौँ-व्यवस्थापिका संसदको अर्थ समितिले उर्जा मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न दिएको निर्देशन कुने पनि अवस्थामा लागु

संघीयता खारेज हुनैपर्छ : जनमोर्चा

कात्तिक २१, काठमाडौँ -राष्ट्रिय जनमोर्चा नेपालले तोकीएको समयमा संविधान जारी गर्दै संघीयताको खारेजी हुनु पर्ने जोडदार माग गरेको  छ । उसले  असमान सन्धी

ज्ञानेन्द्र निजी भ्रमण भन्दै लागे भारत तिर

कात्तिक २१, काठमाडौँ-पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी निजी भ्रमणको लागी छिमेकी मुलुक भारत प्रस्थान गएका छन । ज्ञानेन्द्र आज केही सहयोगीको साथमा लिएर भारत 

प्रयोगशालामा बनेको पहिलो मानव आमाशय

कात्तिक २१, काठमाडौं, मानवको स्टेम कोशिकाहरूमा कुनैपनि प्रकारको कोशिकामा परिवर्तन हुने अदभुत क्षमता हुन्छ । यी कोशिकाहरूबाट पहिलो पटक अमाशयको बिकास गर्नमा वैज्ञानिकहरू

प्रचण्ड नेतृत्वको २२ दल अराजक बन्यो: मन्त्री बस्नेत

कात्तिक २१, काठमाडौँ – उद्योग मन्त्री महेश बस्नेतले २२ दलले विभिन्न बहानामा अराजकता मच्चाउन खोजेको आरोप लगाएका छन् ।  भक्तपुरमा आयोजीत एक कार्यक्रममा

खतरनाक एभ्रेस्ट इस्काई ड्राइभ आजबाट सुरु

कात्तिक २१, काठमाडौँ-संसारकै उच्च स्थानबाट खेलीने एभरेस्ट इस्काई ड्राइभ आजबाट सोलुखुम्बुको स्याङ्बोचेमा शुरु भएको छ । खेल आज बिहानदेखि सोलुखुम्बु कोस्याङबोचे बिमास्थलमा शुरु