Author
admin

मैथिल सम्मेलन आजबाट

पुष ७, काठमाडौँ- जनकपुरमा आजबाट अन्तराष्टिय मैथिल सम्मेलन शुरु हुँदैछ । सम्मेलनको दिउसो १ बजे राष्टपति डा. रामबरण यादवले उद्घाटन गर्नुहुने कार्यक्रम छ

संसद बैठक आज पनि

पुष ७, काठमाडौँ- संविधानका विवादित विषयलाई समेटेर तयार पारिएको संवाद समितिको प्रतिबेदनमाथि छलफल गनै संविधानसभाको बैठक आज पनि जारी रहेने भएको छ ।

प्रधानमन्त्रीलाईं समितिमा बोलाइयो

पुष ७, काठमाडौँ-विभिन्न मन्त्रालयवीच समन्वय नहुँदा विकास निर्माणका काममा बाधा पुगेको भन्दै व्यवस्थापिका संसदका तीनवटा समितिहरुले आज संयुक्त बैठक आयोजना गरेका छन् ।

‘राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक सुधार हुन सकेन’ – लालबाबु पण्डित

पुष ६, काठमाडौँ- राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रभित्रको विकृतिका कारण नेपालको प्रशासनिक सुधार हुन नसकेको सरोकारवालाको भनाइ छ । मिडिया इन्टरनेसनलले आइतबार आयोजना गरेको साक्षात्कारमा

उपत्यका बाहिरका घटनाको अनुसन्धानमा सिआइबी केन्द्रित

पुष ६, काठमाडौँ-  गम्भीर र जघन्य प्रकारका अपराधको अनुसन्धानको जिम्मेवारी पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उपत्यकाभन्दा उपत्यका बाहिरका घटनाको अनुसन्धानमा केन्द्रित हुन परिरहेको छ

सैनिक श्रीमती संघद्वारा सीपमूलक तालिम सुरु

पुष ६, काठमाडौँ- सैनिक श्रीमती सङ्घले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को आर्थिक एवम् प्राविधिक सहयोगमा छाउनीस्थित आफ्नै भवनको व्यावसायिक तालिम केन्द्रमा

आइएलओ अभिसन्धी कायन्वयन गर्न नसक्नु कमजोरी भएको स्वीकार

पुष ६, काठमाडौँ-  राजनीतिक दलमा आवद्ध आदीवासी नेताहरुले आदिवासी जनजातिको हक अधिकारका पक्षमा रहेको आइएलओ अभिसन्धि कार्यान्वयनमा ल्याउन आवश्यक दबाब सिर्जना गर्न नसक्नु आफूहरुको

चिलिमेका सेयर जालसाजी गरेर विक्रि गरि मुनाफा खाने सात पक्राउ, छ जना ज्योती बैंकका कर्मचारी

पुष ६, काठमाडौँ-  सस्तो मूल्यमा सेयर खरिद गरी विक्री गरेर चिलिमेका स्थानीयवासिन्दा ठगेको आरोपमा प्रहरीले सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्योती