Author
admin

बैद्यको स्वास्थ्यमा सुधार, प्रधानमन्त्रीले लिए स्वास्थ्य अवस्थाको जानकारी

पुष १६ ,काठमाडौँ – ज्वरो, रुघा९खोकी र दमको समस्याले एक्कासी समातेपछी नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा९माओवादीका अध्यक्ष मोहन वैद्य किरणको स्वास्थ्यमा अहिले सुधार आएको

वार्ता र आन्दोलन सँगसँगै, हड्ताल फिर्ता हुँदैन : सात दल

पुष १६ ,काठमाडौँ – दलहरुले विगतमा बताउँदै आएको संविधान जारी गर्ने भनिएको समय माग ८ नजिकिँदै जाँदा सत्तापक्ष र प्रतिपक्षि दलहरुबिचको दुरी बढ्दै जान

कोसी अञ्चल अस्पतालमा इएनटीको इन्डोसकोपी सुरु

१६ पुस,पथरी – मोरङको ठूलो सरकारी अस्पताल विराटनगरको कोसी अञ्चल अस्पतालले नाक, कान र घाँटीको इन्डोसकोपी सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले

जाजरकोट महोत्सवको अवसरमा भेरीमा याफ्टिङ सुरु

पुस १६ ,काठमाडौं – प्रथम जाजरकोट महोत्सवको अवसरमा आइतबारदेखि भेरीमा जलयात्रा सुरु भएको हो । भेरी नदीको रिम्ना बजारदेखि जगतिपुरको मटेलासम्म २० किलोमिटर

म्याग्दीमा बिम महोत्सव आजदेखि

पुष १६,म्याग्दी- म्याग्दीको बिममा आजदेखि ग्रामिण कृषि पर्यटन महोत्सव सुरु हुँदैछ । स्थानीय किसानी उच्च माविको स्वर्ण जयन्तीको अबसरमा आयोजना हुने महोत्सव पुस २२

फ्रान्समा तापक्रम घटेपछि मृत्यु हनेको संख्या बढ्यो

पुस १६,काठमाडौँ -फ्रान्समा तापक्रम पानी बरफमा परिणत हुने तहभन्दा तल झरेपछि घरविहीन व्यक्तिको मृत्यु हुने क्रम बढेको छ । अहिले सम्म दर्जन बढीको

सिन्धुलीका उत्कृष्ट ३ किसानलाई सरकारको सम्मान

पुष १६, सिन्धुली- व्यवसायिक युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार सिन्धुलीका तीन जना किसानलाई प्रदान गरिएको छ । सिन्धुली

फाल्गुनन्द गोल्डकप आज पनि जारी

पुष १६,पाँचथर-हिजो शुरु भएको पूर्वी पहाडी जिल्लाकै सर्वाधिक लोकप्रिय मानिने फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप आज पनि जारी रहनेछ । प्रतियोगिताअन्तर्गत आज दिउँसो २