Author
admin

जाजरकोटमा अज्ञात रोगले एक सातामा ७ जनाको मृत्यु, सयौं बिरामी

चैत्र २६, जाजरकोट- जाजरकोटको दुर्गम गाउँमा फैलिएको अज्ञात रोगका कारण एक सातामा ७ जनाको ज्यान गएको छ भने रोगले सयौं बिरामी परेका छन

संविधानसभाको बैठकको एजेण्डा तय गर्न प्रमुखदलहरु छलफलमा जुट्दै

चैत्र २६,काठमाडौ- संविधानका विवादीत विषयमा सहमती खोज्ने प्रयासमा आज पनि प्रमुखदलहरु छलफलमा जुट्ने भएका छन् । विवादीत विषयमा छलफल गर्ने भन्दै एमाले र

न्याय परिषदले न्यायाधिस नियुक्ति गर्ने तयारी

चैत्र २६,काठमाडौ – कानुन व्यवसायीको छता संगठन नेपाल बार एसोसियसनका प्रतिनिधी सदस्य विनानै न्याय परिषदले सर्वोच्च अदालनमा न्यायाधिस नियुक्तिको तयारी गरेको छ ।

प्लास्टिक झोला प्रतिबन्ध सदर

चैत्र २५,काठमाडौ- मापदण्ड तोकेर प्लास्टिक उद्योगमाथि प्रतिबन्ध लगाउन नपाइने भन्दै व्यवसायीद्वारा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेपछि सरकारलाई निर्णय कार्यान्वयन

मयार्दा मिच्दै विदेश भ्रमण गर्दै

चैत्र २५,काठमाडौ- उच्चपदस्थ नेता तथा प्रशासकको विदेश भ्रमणमा देखिएका विकृति केलाउँदै भ्रमण मापदण्ड तयार गर्ने काम प्रधानमन्त्री कार्यालयमा भइरहेकै बेला अर्थमन्त्री रामशरण महत

बन्द फिर्ताको विरोध (विज्ञप्ति सहित)

चैत्र २५,काठमाडौ- एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले चैत्र २४, २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्ताल फिर्ता

क्षणभरमै यसरी खोसियो खुसी

चैत्र २५,काठमाडौ- चारजनाको परिवार पाल्ने आम्दानीको साधन एकाएक आफ्नैअगाडि जलेर खरानी भएपछि ट्याक्सीचालक निरज बानियाँ इन्तु न चिन्तु बने। उनले हारगुहार गरे तर

छ जनाको हत्या गर्ने ‘सिरियल किलर’लाई सर्वस्वसहित ३५ वर्षको कैद फैसला

चैत्र २५, भक्तपुर- नौ वर्षयता छजनाको हत्यामा संलग्नता रहेको अभियोगमा पक्राउ परेका सिरियल किलर अभिषेकराज सिंहलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको