Author
admin

इंन्डियन प्रिमिय लिग (आइपिएल) क्रिकेटमा आज दुईखेल हुँदै

बैशाख २६, काठमाण्डौ – इंन्डियन प्रिमिय लिग (आइपिएल) क्रिकेटमा आज दुईखेल हुँदैछ । पहिलो खेल अपराहन्न नेपाली समय अनुसार सबा ४ बजे डिल्ली

मनकामना केबुलकार सेवा आइतबारदेखि संचालनमा आउने

बैशाख २६,गोरखा – वैशाख १२ गते गएको महाभुकम्पका कारण गोरखाको मनकामना मन्दिरमा पुगेको क्षतिसंगै स्थगित मनकामना केबलकार आइतबारदेखि पुन संचालनमा आउने भएको छ

चट्याङले निस्कोटमा एकको मृत्यु

बैशाख २६,म्याग्दी – शुक्रबार साँझ ५ः३० बजे परेको चट्याङ लागेर पश्चिम म्याग्दीको निस्कोट–६ बेर्नामा एक जनाको मृत्यु भएको छ । घरमै बसिरहेको अवस्थामा पानीसँगै

सडक दुर्घटना न्युनिकरणका लागी मजदुरलाई प्रशिक्षण

बैशाख २६,बुटवल – पश्चिम नेपाल बस व्यवसायी समितिले शुक्रबार बुटवलमा दुर्घटना न्युनिकरण र यात्रुहरु संग गर्नुपर्ने ब्यवहार वारे परिवर्तन ल्याउन उनिहरुको आचरण बारे

गगन थापा संसारकै अव्वल तथा साहसी युवा नेतामा छानिए

बैशाख २६, काठमाण्डौ – नेपाली काँग्रेसका युवा नेता गगन थापा अव नेपालमा मात्र नभएर संसारकै उत्कृष्ट युवा नेतामा छानिनुभएको छ। विगत १० बर्षदेखि

महाभुकम्पमा अहिले सम्म ७ हजार ९ सय ३ जनाले ज्यान गुमाए

बैशाख २६, काठमाण्डौ—विनाशकारी भुईंचालोका कारण ज्यान गुमाउनेको संख्या झण्डै ८ हजार पुगेको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बेलुकासम्ममा ७ हजार ९ सय

व्यवस्थापिका संसदको बैठकमा प्रमुख दलहरुले संकल्प प्रस्ताव ल्याउँने तयारी

बैशाख २६, काठमाण्डौ—महाभुकम्पले निम्ताएको संकटको सामना गर्न आज बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रमुख दलहरुले संकल्प प्रस्ताव ल्याउँने तयारी गरेका छन् । प्र्रमुख तिनदलले

भूकम्प पीडितका लागि एमालेको एकमुष्ट ५० लाख सहयोग

बैशाख १७, काठमाण्डौ – नेकपा एमालेले महाभूकम्पबाट पीडितहरुको राहतका प्रारम्भमा ५० लाख रुपैयाँ छुट्टाएर राहत वितरण थालेको जनाएको छ । एमालेको महाभूकम्प पीडित

पत्रकारका लागि महासंघद्वारा राहत कोषको घोषणा

बैशाख १७, काठमाण्डौ – नेपाल पत्रकार महासंघले राहत कोष घोषणा गरेको छ । महासंघको बुधबार बसेको बैठकले भूकम्पबाट भएको महाविपत्तिप्रति गहिरो दुःख व्यक्त