Author
admin

जनजिवन सामान्य बन्न थालेपनि पराकम्पन जाने क्रम अझै जारी

जेष्ठ ९, काठमाडौँ – महाभुकम्प पछिको पराकम्पन विस्तारै कम भएसँगै राजधानी लगायतका जनजिवन सामान्य बन्न थालेपनि पराकम्पन जाने क्रम अझै जारी रहेको छ

राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समतीको बैठक आज पनि बस्दै

जेष्ठ ९, काठमाडौँ – व्यववस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समतीको बैठक आज पनि बस्दै छ । समिती सदस्यहरुले भुकम्प प्रभावित

पर्यटन मन्त्री शेर्पाद्वारा सपथ ग्रहण

जेठ ८,काठमाडौं – राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई आज अपराह्न राष्ट्रपति

रामेछापमा हालसम्म ५३ हजार ८ सय ३० थान त्रिपाल वितरण

जेष्ठ ८, रामेछाप  – रामेछाप जिल्लाका भुकम्प प्रभावितहरुका लागि हालसम्म सरकार र विभिन्न संस्थाहरुले ५३ हजार ८ सय ३० थान त्रिपाल वितरण गरेका छन् ।

घाउ खाटा बस्न नपाउँदै रामेछाप बजारबासी माथि अर्काे प्रहार

जेष्ठ ८, काठमाडौँ – “अरु भन्दा पनि २०४५ सालको भुकम्पले सदरमुकाम खोस्यो , २०७२ सालको भुकम्पले अब के खोस्ने हो भन्ने पो चिन्त छ

यसकारण पर्यटनमन्त्रीद्वारा राजीनामा

जेष्ठ ८, काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दीपकचन्द्र अमात्यले पदबाट राजीनामा दिएका छन् । अमात्यले राजीनामा पत्र बिहीबारै साँझ प्रधानमन्त्री सुशील

सरकारले पठायो प्रत्येक भूकम्पपीडितलाई १५ हजार

जेष्ठ ८, काठमाडौँ – भूकम्पबाट घर भत्केका परिवारका लागि तत्काल अस्थायी टहरा बनाउन सरकारले प्रतिघर रु १५ हजार प्रदान गर्नेगरी प्रभावित जिल्लामा रकम

भूकम्पपीडितले यसरी पाउँछन् दुई प्रतिशत ब्याजमा ऋण

जेष्ठ ८, काठमाडौँ  । भूकम्पपीडितले बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत ब्याजदरमा बढीमा १० वर्षका लागि आवास कर्जा पाउने भएका छन् । ऋणीले निर्धारित