भदौं ११,काठमाडौं – गायक किरण गजमेरको आवाजमा ’पारौँ कान्छी झ्याइँ झ्याइँ’ बोलको गीत सार्वजनिक भएको छ ।
केदार उप्रेतीको शब्द र राजन राज सिवाकोटीको संगित गीतमा समावेश छ ।
शिशिर खातीले भिडियोको निर्देशन तथा कोरीयोग्राफी गरेका छन् ।
सलोन बस्नेत, शिशिर राणा , आइपी आचार्य ,सुरेश न्यौपाने, ओजस्वी थापा र आर्जूँ बैजुले भिडियोमा अभिनय गरेका छन् ।