थप १,६०३ जना संक्रमित, २७ जनाको मृत्यु

असार २०, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १,६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २,५५२ संक्रमणमुक्त भएका छन् ।