असार ५, काठमाडौँ – पछिल्लो २४ घण्टा थप २,४०१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अनुसार ३,६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।