असार २, काठमाडौँ – आज देशभर थप २८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ ।