ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप प्रकाशित : २०७८ असार १ गते १३:४४ असार १, काठमाडौ – काठमाडौँको निजामती अस्पतालमा मङ्गलबार कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउँदै ज्येष्ठ नागरिक । तस्बिर ः रोशन सापकोटा/रासस