ऐतिहासिक महत्व बोकेका देवलहरु

छेडागाड नगरपालिका–८ पजारुस्थित गाउँमा रहेका देवलहरु । ऐतिहासिक महत्व बोकेका देवलहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । तस्वीर : हेमन्त केसी, रासस