सुनसान त्रिपुरासुन्दरी मन्दिर

निषेधाज्ञाको समयमा सुनसान रहेको बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यो मन्दिरमा गुरुयोजना निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको छ । तस्बिरः विनोद सिंह विष्ट/रासस