राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान हुदै, आजै नतिजा आउने

जेठ ६,काठमाडौं – राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत आज मतदान सुरू भएको छ । बागमती प्रदेशमा रिक्त सदस्यमा आज मतदान भइरहेको हो।चुनावमा नेकपा (एमाले)बाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङ उम्मेदवार छन्।

मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन्। यी दुवै नेकपा (एमाले)का भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ। बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन भिड्दै छन्। संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। वाग्मती प्रदेशसभा सदस्य ११० जना छन्। प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन्। नतिजा आजै आउने आयोगले जनाएको छ ।

राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान हुदै, आजै नतिजा आउने
जेठ ६,काठमाडौं – राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत आज मतदान सुरू भएको छ । बागमती प्रदेशमा रिक्त सदस्यमा आज मतदान भइरहेको हो।
चुनावमा नेकपा (एमाले)बाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङ उम्मेदवार छन्।

मर्जरका लागि श्अब्ण्व्द्दm९त्रत्र

ह्०क्ष्त्रदम्श१न्छअजष्ण्