असोज ६, काठमाडौँ-बाँकेमा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखबाट काठमांडौ जादै गरेको न ४ ख ४७२० नम्बरको बस सुर्खैतको लादेमा पल्टिदा एक जनाको ज्यान गएको हो भने अन्य घाइते भएका छन । अत्यधिक गतीमा रहेको बस को ब्रेक फेल भएपछि बस पल्टिदा सुर्खेत जगबुटा का ६० बर्षिय लक्ष्मण शाहिको घटना स्थलमै ज्यान गएको हो । घाइतेहरुको एकिन तथ्यांक र नाम भन्ने अझै खेल्न नसकेको प्रहरीले जनाएको छ । बस जिल्ला प्रहरी कार्यलय सुर्खैतले आफना नियन्त्रणमा लिएको छ ।
बाँकेमा बस पल्टिदा एक जनाको मृत्यु
![](https://www.emailkhabar.com/wp-content/uploads/2014/06/accident.jpg)