इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित प्रकाशित : २०७७ चैत ३ गते ८:१८ चैत ३, एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल बिजयी भएको छ । मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।