जाजरकोट बारेकोट गाउँपालिका– १ सिर्पाचौर । मगर समुदायको मात्र बसोबास रहेको यहाँ भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । पर्यटकीय सम्भावना बोकेको सिर्पाचौरमा होमस्टेको अवधारण अगाडि सारे पर्यटनका लागि आकर्षक मानिन्छ । तस्वीर : हेमन्त केसी/रासस
सिर्पाचौर सडक सञ्जालसँग जोडिए
