व्यावसायिक भैँसीपालन

जिल्लाको व्यास नगरपालिका–१ भादगाउँस्थित छाब्दीबाराही अर्गानिक बहुउद्देश्यीय प्रालिमार्फत पालिएका उन्नत मुर्रा जातका भैँसी । चार जना मिलेर सामूहिकरुपमा भैँसीपालन थालेका हुन् । तस्वीर: सानेबहादुर नेपाली/रासस