फागुन २, काठमाडौँ – म्याग्दीको रघुगङ्गा गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाको धुरी । यो समुद्री सतहदेखि ३ हजार ४०० मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका एक दर्जन हिमशृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका विभिन्न वस्तीहरु देख्न सकिन्छ । मालिका मन्दिरमा पुगेर जे वर मागेपनि पूरा हुने विश्वास रहेको छ । तस्वीर:धु्रवसागर शर्मा/रासस
धार्मिक पर्यटकीयस्थल मालिका धुरी
