माघ १ गते सार्वजनिक बिदा दिइने मन्त्रीपरिषदको निर्णय प्रकाशित : २०७७ पुष २६ गते १३:४५ पुस २६, काठमाडौं – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।