माछा पोखरी अवलोकन गर्दै स्थानीय

पुस २५, काठमाडौँ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तापखोला किनारमा पालिएका असला माछाको पोखरी अवलोकन गर्दै स्थानीय । दश स्थानीय रहेको जिल्लामा पछिल्लो समय हरेक स्थानीय तहका स्थानीय बासिन्दा व्यावसायिक बन्दै गएका छन् । तस्वीर : केदार मगर/रासस