पुस १६, काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाइ निलम्बन गरेका छन् ।
राईले आफुबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।
राईले यस अघि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।