लामो पुलमा आन्तरिक पर्यटक प्रकाशित : २०७७ पुष १५ गते १०:५९ पुस १५, काठमाडौँ – बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा पुल घुम्न पुगेका आन्तरिक पर्यटक । तस्वीर:तारानाथ आचार्य/रासस