ग्राहकको प्रतीक्षामा खास्तो व्यापारी

पुस १३, काठमाडौँ – काठमाडौँको इन्द्रचोकमा बिक्रीका लागि राखिएको पस्मिना, सल तथा खास्तो । यस स्थानमा निकै सयमदेखि ती सामानहरुको बिक्रीवितरण गर्दै आएको छ । तस्वीर : चन्द्रकला क्षेत्री/रासस