पुस १२, काठमाडौँ – चिसोमा कठिङग्रिनु नपरोस् भन्ने उद्देश्यले कपासको व्यवस्थामा लागेका युवायुवतीले असहाय, गरिबलाई वितरण गर्ने कपडा व्यवस्थापन गर्दै । चिसो बढेसँगै उहाँहरुले तीन हजार गरिब असहायलाई न्यानो कपडा वितरण गरिसक्नु भएको छ । तस्बिरः मनोज दाहाल/रासस