धार्मिक, पर्यटकीय क्षेत्र ‘रमणेश्वरधाम’

पुस ११, काठमाडौँ – कालीगण्डकीको किनारमा रहेको गण्डकीवेशीकै पुरानो पाल्पाको रम्भा गाउँपालिका–१ टोकलकस्थित धार्मिक धरोहर ‘रमणेश्वरधाम’ । विसं १८२४ मा स्थापना भएको यस धाम पछिल्लो समय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । तस्वीरः सुशीला रेग्मी, रासस