प्रिमियर लिग फुटबल – चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हरायो

पुष ७, एजेन्सी – प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको छ ।

सोमबार राति घरेलु मैदानमा चेल्सीले वेस्ट ह्यामाथि सहज जित निकालेको हो ।

जित सहित चेल्सी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

चेल्सीले १४ खेलबाट २५ अंक जोडेको छ ।