नगरकै एक मात्र महिला अटो चालक

पुस ६, काठमाडौँ – कोरोना कहरबीच वैदेशिक रोजगारीबाट फर्केपछि अटो किनेर चलाउँदै मकवानपुरको थाहा नगरपालिका–६, बज्रवाराहीकी श्रमिता महर्जन । उनि थाहा नगरपालिकामा रहेका करिब डेढ सय अटोमध्ये एक मात्र महिला अटो चालक हुन् । तस्बिर : कुमार नेगी/रासस