समसामयिक विषयमा धारणा राख्दै वरिष्ठ नेता नेपाल

पुस ६, काठमाडौँ – मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे सञ्चारकर्मीसामु आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः रोशन सापकोटा/रासस