कृषि फर्मका वोटविरुवा

मङ्सिर २५, काठमाडौँ – राष्ट्रिय योजना, वन मन्त्रालय, इसिमोड, सिप्रिडीव्दारा सञ्चालित काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौरङ्गीफेदी र काफ्लेथोक गाउँमा रहेको अर्गानिक कृषि फर्मको राष्ट्रपतिका कार्यालय शीतल निवासका विज्ञहरु र स्वकीय सचिवालयका पदाधिकारीहरुद्वारा अवलोकन गरिएको कृषि फर्मका वोटविरुवा । तस्वीरः रासस