मंसिर २१, काठमाण्डौँ – स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १७५२ पुगेको छ ।
आज संक्रमणको कारणले १७ जनाको मृत्यु भएको छ।