मंसिर १४, काठमाडौं – गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ’मैसाब’ बोलको गीत सार्वजनिक भएको छ ।
कवाली शैलीको यस गीतको संगीत पनि उनीहरूले तयार गरेका हुन् भने शब्दमा उनीहरूलाई अमृत खतिवडाको छ ।
गीतको भिडियोमा कविराज गहतराजको निर्देशन गरेका छन् । भिडियोमा पल शाह दोहोरो भूमिकामा देखिएका छन् ।
त्यस्तै छुकिला शेर्पाको समेत अभिनय रहेको छ।।