नदी कटानका कारण दुनै जोखिममा प्रकाशित : २०७७ मंसिर १० गते १३:०७ बर्सेनि भेरी नदीको कटानका कारण डोल्पाको सदरमुकाम दुनै जोखिममा पर्दै आएकोे छ। रासस