नयाँ वानेश्वरको सडकपेटीमा देखिएको तिहार किनमेल (फोटो फिचर)
प्रकाशित : २०७७ कार्तिक ३० गते १९:३२
काठमाडौ ३०, काठमाडौ – सोमवार भाइटिका । टिकाको तयारीका लागि वजारमा किनमेलको चहलपहल वढेको छ । आइतवार नयाँ वानेश्वर सडक पेटीमा देखिएको यो तिहार किनमेल । हेर्नुहोस तस्विरहरु ।