धारामा पानीको पालो कुर्दै महिला प्रकाशित : २०७७ कार्तिक २५ गते १३:२६ तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सार्वजनिक धारामा पानी भर्नका लागि कुर्दै महिला । बेलुकाको समयमा मात्रै पानी आउने भएकाले धारा अगाडि गाग्री राखेर पालो कुर्नुपर्ने बाध्यता छ । रासस