कात्तिक २३, एजेन्सी – फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३(० गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ । पीएसजीले १० खेलमा २४ अंक जोडेको छ ।
१० खेलमा १८ अंक जोडेको रेनस तेस्रो स्थानमा रहेको छ ।