भदौ १६, काठमाडौ – काठमाडौंमा मंगलबार थप ३९३ संक्रमित थपिएका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले बितेको २४ घण्टामा काठमाडौंमा ३९३ संक्रमित थपिएको बताए ।
त्यस्तै उपत्यकाका अन्य जिल्ला भत्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।