निशेधाज्ञामा काठमाडौं – हेरौं तस्बीरमा

भदौं ११, काठमाडौ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन लागु भयो ।

झण्डै ४ महिना लकडाउन झेलेका नागरिकले यतिबेला भने उपत्यकामा निशेधाज्ञा खेपीरहेका छन् ।

निशेधाज्ञाका कारण मानिसहरु घरमै बसेका छन्। बजार देखि सडक  सुनसान छन् ।

सवारीका कारण ब्यस्त सडकहरु यतिबेला  भने खालि छन् ।

हेरौ केही तस्बीर