भदौं १०, काठमाडौं- पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुशार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका अनुसार उनिहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ३०१जना उपत्यकामा रहेको गौतमले बताए ।
जसमध्ये काठमाडौंका २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना रहेका छन्।