एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

भदौ १,काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो ।

यो वर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी सहभागी छन् । नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिने छ ।

नतिजा यसरी हेर्न सकिन्छ