मौसम खुलेपछि मुस्कुराउँदै लमजुङ हिमाल प्रकाशित : २०७७ साउन १६ गते ११:२२ साउन १६, काठमाडौ – मौसम खुलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमालपारिको जिल्ला मनाङ प्राकृतिक रुपले रमणीय छ । तस्बिरः नवीन लामिछाने/रासस