साउन १५, काठमाडौं – नेपालका विभिन्न जिल्लामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोशालामा गरिएको परिक्षणका आधारमा उनिहरुलाई कोरोना पुष्टि भएको हो ।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल संख्या १९,५४७ पुगेको छ।