माछा मार्दै एक वृद्ध

साउन ७, काठमाडौ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा जोखिम मोलेर माछा मार्नका लागि जाल राख्दै एक वृद्ध । केही दिनदेखि परेको वर्षाले नदीमा पानीको बहाव बढेपनि माछा मार्ने क्रम भने रोकिएको छैन । तस्वीर : कृष्ण न्यौपाने/रासस