असार २१, काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।
प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो ।
के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।