एन आइसी एशिया मार्फत भुक्तानी गर्दा फुड फेस्टिबलमा ३० प्रतिशत छुट हुने

 

पुस २२, काठमाडौं – एन आइसी एशिया बैंक र अनलाइन फुड फेस्टिबल बिच छुट सम्झौता भएको छ ।

सम्झौता अनुसार अनलाइन अनलाइन फुड फेस्टिबल २०२० मा बैंकको मोबाइल एप प्रयोग गरेमा खानामा ३० प्रतिशत सम्म छुट पाउन सकिन्छ ।

आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिनेछ ।

यो अफर पौष २१, देखि २७ गतेसम्म लागु हुनेछ ।