लटरम्म फलेको सुन्तला प्रकाशित : २०७६ पुष ३ गते ८:३९ बागलुङ नगरपालिका–८ सिगाना स्थित किसान अनन्त बहादुर खड्काको बगैचामा लटरम्म फलेको सुन्तला । सुन्तला गाउँका रुपमा चिनिदै आएको सिगानाका किसानले यस वर्ष ३० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि गरेका छन् । तस्वीरः खेमराज गौतम÷रासस